Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


फुटबल खेल्दाखेल्दै खेलाडीको मृत्यु


0
Shares

स्थानीय चुरे जनजागृति क्लबले आयोजना गरेको सो प्रतियोगितामा सहभागी खेलाडी ठाकुरबाबा नगरपलिका–३ बगनाहा निवासी १७ वर्षीय नरेश थारु खेल्दैगर्दा बेहोस भएपछि उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

मंगलबार दिउँसो खेल भइरहदा गर्मीका कारण बेहोस भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस