Logo ५ बैशाख २०८३, शनिबार | Sun Apr 19 2026


रौतहटमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न

सञ्जय कार्की, रौतहट । रौतहटमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। चार वटा निर्वाचन क्षेत्र रहेको रौतहटमा एकाध घटना बाहेक मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो। उत्साहित मतदाताले समयमै मतदान गरेका छन्। जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा दलगत तथा स्वतन्त्र गरी कुल १४२ जना उम्मेदवार निर्वाचनको मैदानमा रहेका छन्। निर्वाचनका क्रममा अधिकांश…