Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


वीपी राजमार्गमा फसेका ८९ जना यात्रुकाे सकुशल उद्धार (तस्बिरसहित)

काभ्रे । काभ्रेकाे राेशी खोलामा गत शनिबार अविरल वर्षासँगै आएको बाढीका कारण वीपी राजमार्गमा फसेका ८९ जना यात्रुकाे सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले रोशी गाउँपालिका-७ घुमाउनेमा