Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


कतार विश्वकपमा सहभागि हुने टोलीले २६ खेलाडी राख्न पाउने

काठमाडौं । कतारमा हुने विश्वकप फुटबलमा सहभागि हुने टोली ले २६ खेलाडी राख्न पाउने भएका छन् । फिफाले कतार विश्वकपमा सहभागि हने टोलीमा खेलाडीको संख्या बढाएर २६ पुर्‍याएको हो ।