Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


होर्मुजमा मालवाहक जहाजमाथि हमला भएपछि इरानमाथि अमेरिकाको हवाई आक्रमण

एजेन्सी । होर्मुज जलसन्धिमा एक व्यापारिक जहाजमाथि इरानले ड्रोन आक्रमण गरेको आरोप लगाउँदै अमेरिकी सेनाले शुक्रवार इरानी सैन्य ठेगानाहरूमा हवाई आक्रमण गरेको छ । अमेरिकी सेन्ट्रल कमान्डका अनुसार इरानी क्षेप्यास्त्र