काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्नुपर्ने मुद्दा हेर्न नभ्याइनेमा परेकाे छ। नेपालसहित १४ सांसदविरुद्ध नेकपा एमालेले दिएको रिटमाथि आज (आइतबार) सुनुवाई नहुनेभएको