काठमाडौं । राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको कोरोना संक्रमणबाट निधन भएको छ । ६७ बर्षिय शेरचनको सशस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा हिजो साँझ निधन भएको हो । राजधानी न्युज