Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


हर्मुज जलमार्गबाहिर नयाँ ‘प्रतिबन्धित क्षेत्र’ घोषणा गर्ने इरानकाे तयारी

एजेन्सी। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले केही दिनभित्र हर्मुज जलमार्गबाहिर नयाँ ‘प्रतिबन्धित क्षेत्र’ घोषणा गरिने बताउनुभएकाे छ। इरानी सरकारी सञ्चारमाध्यमले उक्त क्षेत्र फारसको खाडीका अन्य भू-भागसम्म विस्तार

हर्मुज जलमार्ग व्यावसायिक जहाजको आवागमनका लागि खुला रहेको राष्ट्रपति ट्रम्पको दावी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले हर्मुज जलमार्ग बन्द गर्ने घोषणा गरे पनि उक्त जलमार्ग व्यावसायिक जहाजहरूको आवागमनका लागि खुला रहेको दावी गर्नुभएकाे छ। एनबीसी न्यूजको ‘मिट द प्रेस’

हर्मुज जलमार्ग बन्द गरेको इरानको घोषणा

काठमाडौं । इरानले विश्वकै महत्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेको घोषणा गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार यस क्षेत्रमा अमेरिकाको कथित

हर्मुज जलमार्ग अनिश्चितकालका लागि बन्द गरिएको इरानको घोषणा

काठमाडौं । इरानले हर्मुज जलमार्ग अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको घोषणा गरेको छ । इरानले स्वीकृत समुद्री मार्गभन्दा बाहिर सञ्चालन भएको एक जहाजलाई रोकेर कारबाही गरिएको दावी गरेको

हर्मुज जलमार्ग फेरि बन्द गर्ने इरानकाे घोषणा

एजेन्सी । इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने हर्मुज जलमार्ग पुनः बन्द गर्ने गरेको छ। लेबनानमा जारी इजरायली आक्रमणलाई कारण देखाउँदै इरानको संयुक्त सैन्य कमाण्डले शनिबार सरकारी टेलिभिजनमार्फत

तेलले भरिएका चिनियाँ पानीजहाज हर्मुज जलमार्गबाट बाहिरिए

एजेन्सी । तेलले भरिएका २ वटा चिनियाँ पानीजहाज स्ट्रेट अफ हर्मुज जलमार्गबाट बाहिरिएपछि अमेरिका–इरान युद्ध छिटै अन्त्य हुने आशा बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध ’धेरै चाँडै’ समाप्त

हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने संयन्त्र तयार

एन्जेसी । इरानले हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने संयन्त्र तयार पारेको छ । इरानले जहाजहरूकाे लागि अनुमति, दर्ता र कार्गो विवरण बुझाउनुपर्ने नयाँ नियम ल्याउने तयारी गरेकाे हाे

हर्मुज जलमार्गमा रोकिएका कार्गो जहाजको उद्धार कार्य स्थगित गरेकाे राष्ट्रपति ट्रम्पको घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्जुज जलमार्गमा रोकिएका कार्गो जहाजहरुको उद्धार कार्य तत्कालका लागि स्थगित गर्ने घोषणा गर्नुभएकाे छ । राष्ट्रपति ट्रम्पले मंगलबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत यस्ताे जानकारी

पश्चिम एशियामा फेरि तनाव चर्कियो, हर्मुज जलमार्गमा गोलाबारी

एजेन्सी । पश्चिम एशियामा फेरि तनाव बढ्दै गएको छ । होर्मुज जलमार्गमा गोलाबारी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन् । बीबीसीले इरानको रिभोलुसनरी गार्डले एउटा तेल ट्याङ्करमा आक्रमण गरेको उल्लेख गरेकाे

इरानले फेरि हर्मुज जलमार्ग गर्‍याे बन्द

एजेन्सी । इरानले फेरि ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग बन्द गरेको छ । अमेरिकाले आफ्ना बन्दरगाहहरूमा निरन्तर नाकाबन्दी गरेको भन्दै इरानले हर्मुज बन्द गरेको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको हाे।