३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


फाइजरको खोप कात्तिक २८ गतेदेखि लगाइने, १२ देखि १७ वर्षका दीर्घरोगीलाई पहिलो प्राथमिकता

यसैबीच सरकारले खरिद गरेको फाइजरको ६० लाख डोज खोप डिसेस्बरमा आइसक्ने मन्त्रालयले जनाएको छ ।

डब्लुएचओले भन्यो- ‘वायु प्रदूषण आंकलन गरिएभन्दा पनि घातक, वर्षेनी ७० लाखको मृत्यु’

वायु प्रदुषणका कारण विश्वभर हरेक वर्ष करिब ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको डब्लुएचओले जनाएको छ ।

राज्यमन्त्रीकाे मनाेमानीले स्वास्थ्य मन्त्रालयमै ‘सरुवा’ रोग

कर्मचारी सरुवाको निश्चित विधि र प्रक्रिया छ । त्यसलाई छलेर जथाभावी कर्मचारी सरुवा गर्ने प्रवृत्ति रोक्न सबै राजनीतिक दल र कर्मचारीकै पनि ध्यान जान जरुरी छ ।

स्वास्थ्य मापदण्डमा हेलचेक्र्याईं, प्रहरी भन्छन् ‘जति भने पनि टेर्दैनन्’

मास्क नलगाउनेलाई ठाउँका ठाउँ कारबाही गर्ने अधिकार स्थानीय प्रशासनलाई भएपनि प्रहरीमा त्यो तदारुकता देखिँदैन । यद्यपि काठमाडौंका प्रमुख जिल्ला अधिकरी कालीप्रसाद पराजुली स्वास्थ्य मापदण्ड पालना गराउन सक्रियतापूर्वक लागेको दावी गर्नुहुन्छ

स्वास्थ्यमा असर नदेखिए पनि खोपले काम गर्छ– मन्त्रालय

मन्त्रालयले शुक्रबार सूचना जारी गरी खोप लगाइसकेका व्यक्तिमा कुनै असर नदेखिए खोपले काम गर्दैन भनि फैलिएको भ्रमको खण्डन गरेको हो ।

असोज मसान्तसम्म १ करोड २ लाख खोप प्राप्त हुन्छ– राज्यमन्त्री श्रेष्ठ

बिहीबारको प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै राज्यमन्त्री उमेश श्रेष्ठले हालसम्म एक करोड ८ लाख ६० हजार १ सय ७० मात्रा कोभिड १९ विरुद्धको खोप प्राप्त भएको जानकारी दिनुभयो ।

काेभिडकाे उच्च जाेखिममा बालबालिका, साउनमा मात्रै ५ हजार बढी संक्रमित

पहिलो र दोस्रो लहरमा युवा तथा जेष्ठ नागरिक धेरै संक्रमित भएकोमा तेस्रो लहरमा धेरै बालबालिका संक्रमित हुने प्रक्षेपण गरिएको छ । बालबालिकाले खोप लिन नपाएकाले उनीहरूमा जोखिम देखिएको मन्त्रालय बताउँछ

‘एक करोड डोज खोप स्टकमा छ, लगाउनुस् न छिटो–छिटो’

अध्यक्ष ओलीले फागुनमा स्थानीय तहको निर्वाचन रोक्नका लागि सरकारले चैतसम्म कोभिडविरुद्धको खोप लगाउने भनेको आरोप लगाउनुभयो ।

जोन्सन खोप लगाउने अवस्थाबारे सरकारले सार्वजनिक गर्‍यो मार्गदर्शन

काठमाडौं, साउन १३ । सरकारले जोन्सन एन्ड जोन्सन खोप कस्तो अवस्थामा लगाउन हुने र कस्तो अवस्थामा लगाउन नहुने भन्नेबारे सार्वजनिक जानकारी गराएको छ । कोरोना भाइरसविरुद्धको अमेरिकी कम्पनीले तयार पारेको

जोन्सनको खोप लगाउने ८१ हजार मात्र, भ्रममा नपरी ढुक्कसँग खोप लगाउन विज्ञको सुझाव

कतै ढुवानीको त कतै रेफ्रिजेरेटरको समस्याका कारण खोप अभियान सुरु हुन नसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । केही पालिकाहरूले भने भेरोसेल खोप नै बाँकी रहेको भन्दै अहिले नै जोन्सनको खोप