डा. पाण्डेले मौसम परिवर्तनका कारण दम, सुगर र मुटुका रोगीलाई पनि स्वास्थ्यमा असर गर्ने भएकोले शतर्कता अपनाउन अनुरोध गर्नुभयो । मौसम परिवर्तका कारण श्वासप्रश्वासमा समस्या, रुघाखोकी लाग्ने, डाइरिया हुने लगायतका
स्वास्थ्यमा समस्या आएपछि ठाकुरलाई बुधबार दिउँसो हेलिकप्टरबाट उद्धार गरेर काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ ।
थाइराइड रोग विशेषज्ञ डा. सुनिल पोखरेलका अनुसार सबैभन्दा कमन देखिने हाइपो थाइराइडिजमलाई नियन्त्रण गर्न नसके यसले मानिसलाई गम्भीर असर पार्नसक्छ । यसको बेलैमा उपचार गरे निको हुने सम्भावना रहेको उहाँको
२४ लाख डोज खोपको विवरण संकलन भइरहेको भन्दै उहाँले सरकारको निर्णयभन्दा अघि धेरै स्वास्थ्यकर्मीहरूले बुस्टर डोज खोप लगाएको पनि हुन सक्ने भन्दै खोप लगाएको स्थानमा नै रेकर्ड राख्न आग्रह गर्नुभएको
सोमबार रातिदेखि स्वासप्रस्वासमा समस्या देखिएपछि जोशीलाई मंगलबार दिउँसो किस्ट अस्पतालमा भर्ना गरिएको अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्रचार्यले जानकारी दिनुभयो ।
लत सूचना नफैलियोस भनेर उपचारमा संलग्न चिकित्सकहरूले उहाँको स्वास्थ्य अवस्थाबारे सञ्चार माध्यमलाई निरन्तर जानकारी दिइरहेका छन् ।
पछिल्लो दुई साताको अवधिमा प्रदेशका जिल्लामा कोभिडविरुद्धको खोप लगाउने दर करिब १२ प्रतिशतले बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सन् २०१९ को अन्त्यबाट सुरु भएको महामारीको क्रम दुई वर्ष बितिसक्दा पनि रोकिएको छैन । उच्चदरमा बढिरहेको संक्रमणले भर्खरै मात्र बामे सर्न थालेको पर्यटन क्षेत्रलाई थप त्राहीमाम बनाएको छ ।
सामान्य अवस्थामा पनि भीडभाड नै रहने प्रशासनमा इ–पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि त झन् मेलै लाग्ने गरेको छ । भीड व्यवस्थित गर्न कार्यालयले कुनै प्रयास गरेको देखिँदैन ।
गीतादेवी साउँदमात्रै होइन, अहिले कञ्चनपुरमा रहेका प्रवासी परिवारका महिलाहरू खुलेरै एचआइभी एड्सका बारेमा कुरा गर्नसक्ने भएका छन् ।