काठमाडौं । सत्ता गठबन्धनका नेताहरु स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सहमत भएका छन् । तर, यस विषयमा थप गृहकार्यका लागि अर्को बैठक बस्ने नेताहरूले बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास
काठमाडौं । स्थानीय तह सरकारसँग सम्बन्धित तीनवटा संस्थाले तत्काल स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारसँग माग गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले
बाँकी २१ वटा स्थानीय तहले हालसम्म पनि बजेट ल्याउन सकेका छैनन् । यस्तो बजेट ल्याउन नसक्नेमा अधिकांश प्रदेश नम्बर २ बाट रहेको मन्त्रालयले जनाएको छ ।
दोस्रो चरणको भने २० वा २२ गते नै गर्न सकिने सुझाव आयोगले दिनेछ । कम्तीमा एक साता अन्तरमा दुई चरणमा चुनाव गर्ने आयोगको प्रस्ताव छ ।
संखुवासभामा सञ्चारकर्मीहरूसँग उहाँले स्थानीय तहको निर्वाचन देशभर एकै पटक गर्ने जानकारी दिनुभयो ।
बैतडी । सरकारले बैतडीसहित सुदूरपश्चिम प्रदेशका २० वटा स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण भएको क्षतिको आधारमा
संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहका १ हजार ६ सय १३ जना कर्मचारीको काज सरुवाको निर्णय मंगलबार सार्वजनिक गरेको हो ।
आयोगका अनुसार इलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालय रहेका भन्दा बाहेकका ६ सय ३७ स्थानीय तहको केन्द्रमा मतदाता नामावली संकलन हुनेछ ।
स्थानीय तहको पदाधिकारीको अवधि जेठ ५ गते सकिँदैछ । पदावधी सकिनु दुई महिना अगाडि निर्वाचन हुनुपर्ने संवैधानिक व्यवस्था छ । पदाधिकारी विहीनताको अवस्था आउन नदिने उहाँको भनाइ छ ।
काठमाडौं । नेकपा एमालेले देशभरका स्थानिय तहमा आज पार्टीको अधिवेशन गर्दैछ । राष्ट्रिय महाधिवेशन तयारीमा रहेको एमालेले वडा अधिवेशनपछि आज गाउँपालिका र नगरपालिकामा अधिवेशन गर्न लागेको हो । एमालेको राष्ट्रिय