तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी संसदेमा पेश गरेको र त्यो बेला रावल रक्षामन्त्री रहेको भन्दै उहाँले मन्त्रीबाट राजीनामा नदिएर किन सरकारमै बसेको भनि रावललाई प्रश्न गर्नुभयो ।
काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७९ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने भएका छन् । स्थानीय निर्वाचन प्रयोजनका लागि निवेदन दिएका मध्ये ७९ दल दर्ता भएको निर्वाचन
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहलाई आत्मनिर्भर बनाउन सके मुलुकले विकासको फड्को मार्ने बताउनुभएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगका पदाधिकारीसँग अर्थ मन्त्रालयमा भएको छलफलमा मन्त्री शर्माले
आगमी दिनमा पार्टीको केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर मात्रै यस सम्बन्धमा आधिकारिक निर्णय गरिने र सोही निर्णयको आधारमा अघि बढ्ने उहाँले बताउनुभयो ।
आगामी आर्थिक वर्ष २०७९/८० मा संघीय सरकारबाट तल्लो सरकारलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्याङ्कन गरेको थियो ।
संविधानसभाका अध्यक्ष समेत रहनुभएका उपाध्यक्ष नेम्वाङले विगतमा पनि निर्वाचनमा जानेभन्दा डराउने गरेका केही साथीहरूले तोकिएको स्थानीय तहको निर्वाचन पनि पछि सार्ने खेल खेलिरहेको आरोप लगाउनुभयो ।
काठमाडौं । ८० वटा राजनीतिक दलहरुले स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगका अनुसार आयोगबाट ११० दलले मान्यता पाएकोमा तीमध्ये
काठमाडौं, फागुन ८ । निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न कोही पनि नागरिक नछुटून भन्नेमा सचेत रहेको बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार
‘फुटबलमा विभिन्न कार्ड देखाउँदा सचेत गराउने अवस्था रहे पनि निर्वाचनमा देखाउने कार्ड अलि खतरनाक हुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसकारण क्षतिको अनुमान समयमै महसुस गर्न दल र उम्मेदवारलाई आग्रह गर्नुभयो ।’
जिल्ला निर्वाचन अधिकृत उमेश राईले मतदाता परिचयपत्र हराएको, नष्ट भएको वा प्रयोग गर्न नमिल्ने अवस्था भएमा वडा कार्यालयको सिफारिस सहित जिल्ला निर्वाचन कार्यालयमा फागुन २० भित्र निवेदन दिन आग्रह गर्नुभएको