Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


आज दशैंको पाँचौं दिन, स्कन्दमाताको पूजा आराधना

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैँको पाँचौं दिन आज दुर्गा भवानीका नौ रुपमध्ये पाचौं रुप स्कन्दमाता भगवतीको पूजाआजा गरिंदैछ । बडादशैँमा घटस्थापना गरेर जमरा राखेको दिनदेखि नौ दिनसम्म दुर्गा भवानीका