Logo २३ भाद्र २०८३, मंगलबार | Wed Sep 9 2026


गोरखामा तीन जिल्लाको सुरक्षा समन्वय बैठक

पोखरा । गोरखाको पालुङटारमा नजिकका तीन जिल्लाको सुरक्षा बैठक संयुक्त रूपमा बसेको छ । गोरखा, लमजुङ र तनहुँको जिल्ला सुरक्षा समितिको पदाधिकारी बैठक बसेको हो । बैठकमा प्रमुख जिल्ला अधिकारीसहितका