सुनसरी, असार २ । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरु सडक आन्दोलनमा उत्रिएका छन् । प्रतिष्ठानमा भएको भ्रष्ट्रचार र बेथिति सुधारको माग राख्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएको हुन ।
धरान, जेठ २६ । तरुण दल सुनसरीका उपाध्यक्ष तथा कांग्रेस महाधिवेशन प्रतिनिधि सन्तोष बिकले दैनिक ज्यालादारी गरेर जिबिको पार्जन गर्दै आएका मजदुरहरुलार्इ रहात वितरण गर्नुभएको छ । बुधबार धरान १०
सुनसरी, जेठ ४ । देशका विभिन्न अस्पतालहरुमा अक्सिजन अभाव हुन थालेपछि सुनसरीबाट सिलिण्डर भरेर पठाउन थालिएको छ । सुनसरी मोरङ ओद्यौगिक करिडोरमा रहेको अक्सिजन उद्योगबाट सिलिण्डर ‘रिफिल’ गरेर काठमाडौंसहित देशका
इटहरी । सुनसरीमा रहेका कोरोना संक्रमित पत्रकारहरुलाई सोमबार डाक्टर, नर्ससहितको टोलीले औषधी तथा निःशुल्क परामर्श गर्दा आत्मबल बढेको बताएका छन् । इटहरीका पुराना पत्रकार कृष्ण भट्टराई ‘भुल्केली’ ले घरमै आइसोलेट
सुनसरी । सुनसरीमा लकडाउन कडा बनाउन आजदेखि नेपाली सेना परिचालन गरिएको छ । जनपथ र सशस्त्र प्रहरी परिचालन गर्दा लकडाउन कडा नभए पश्चात जिल्लामा नेपाली सेना परिचालन गर्नु परेको प्रमुख
सुनसरी, बैशाख १५ । सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्या वृद्धि भएको छ । आरक्षमा यो बर्ष ५७ वटा अर्ना थपिएका छन् । आरक्ष कार्यालयले बुधबार गणना प्रतिवेदन सार्वजनिक
सुनसरी, बैशाख २ । हेलिकप्टरबाट पर्यटकीय शहर सुनसरीको धरानदेखि खोटाङ्को हलेसी महादेवको मन्दिर र ताप्लेजुङको पाथिभरा दर्शन गराईने भएको छ । नयाँ बर्ष २०७८ को अवसरमा धरान होलिडेज प्रालीले आन्तरिक
सुनसरी, चैत १ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक र कर्मचारी आन्दोलित भएका छन् । बीपी प्रतिष्ठान र काठमाडौं विश्वविद्यालयबीच झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन भएको सम्झौताको
सुनसरी । बराहक्षेत्र नगरपालिका ५ कालाबञ्जार चोकमा हिजो बेलुकी पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा पैदलयात्रीको मृत्यु भएको छ । चालक भने गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय ३९
सुनसरी । अवैध लागू औषध कारोबार गर्ने छ जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । लागु औषध कारोवारीको साथबाट प्रहरीले ठूलो परिणामको लागू औषध पनि बरामत गरेको छ । जिल्ला