Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितले उपचार पाउन नसक्ने खतरा, भेन्टिलेटरको चरम अभाव

कैलाली । कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि सुदूरपश्चिम प्रदेशमा उपचार पाउन नसक्ने अवस्था देखिएको छ । गम्भीर प्रकृतिका लक्षणसहित संक्रमित बढेपछि सुदूरपश्चिममा भएका सीमित आइसियु, भेन्टिलेटर र आइसोलेसन बेड

सुदूरपश्चिमा कृषि अनुसन्धान केन्द्र स्थापनाको तयारी

काठमाडौं, कात्तिक २७ । सुदूरपश्चिम प्रदेश सरकारले कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र स्थापनाको तयारी थालेको छ । खेतीयोग्य जमिन बाँझो राख्ने तथा खन्डीकरण गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले प्रदेशमा

डोटीमा करदाता सेवा कार्यालय स्थापना

डोटी, कात्तिक २१ । डोटीका नागरिकलाई करसम्बन्धी सेवा लिन अब जिल्लाबाहिर जानुपर्ने बाध्यता हटेको छ । सुदूरपश्चिम प्रदेश सरकारले जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ छाउनीमा करदाता सेवा कार्यालय स्थापना गरेसँगै यो

कोरोना संक्रमित सुदूरपश्चिमका कानुनमन्त्रीलाई उपचारका लागि काठमाडौं लगियो

कैलाली, कात्तिक २१ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । मन्त्री शाहलाई शुक्रबार सिम्रिक एअरको हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको उहाँको निजी सचिवालयले

कोरोना संक्रमित सुदूरपश्चिमका कानुनमन्त्री अस्पताल भर्ना

कैलाली, कात्तिक २० । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह बिहीबार अस्पताल भर्ना हुनुभएको छ । कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि हुनुभएका मन्त्री शाहको स्वास्थ्यमा समस्या देखिएपछि

सुदूरपश्चिमका कानुनमन्त्री शाह दम्पती कोरोना संक्रमित

कैलाली, कात्तिक १५ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहमा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा शाहमा संक्रमण पुष्टि भएको

कञ्चनपुरमा सुक्खा बन्दरगााहको निर्माण केही दिनमा सुरु : मन्त्री भट्ट

कैलाली, कात्तिक १४ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकार सुदूरपश्चिम प्रदेशमा आर्थिक किकासका लागि लागिपरेको बताउनुभएको छ । शुक्रबार कैलालीमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले केही दिनमा कञ्चनपुरमा सुक्खा

समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन

डोटी, कात्तिक १३ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिनुभएको छ । डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईलाई

कोरोना परीक्षण र उपचार निरन्तर निःशुल्क : मुख्यमन्त्री भट्ट

डोटी, कात्तिक १२ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिड-१९ विरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै प्रदेशमा निःशुल्क परीक्षण र उपचार निरन्तर हुने जनाउनुभएको छ । दशैँको टीकाका लागि जन्मथलो

अष्टमी मेलामा रोक

डडेलधुरा, कात्तिक ८ । अष्टमी मेलामा ठूलो भिड लाग्ने सुदूरपश्चिम प्रदेशको प्रसिद्ध भगवती मन्दिर उग्रतारा दर्शनमा रोक लगाइएको छ । कोरोनाभाइरसको संक्रमण बढ्नसक्ने भन्दै अष्टमी मेलामा रोक लगाइएको हो ।