Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


मुख्यमन्त्री भट्टले आफैँ सम्हाले भौतिक पूर्वाधार मन्त्रालय

कैलाली । भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरेका सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले उक्त मन्त्रालयको जिम्मेवारी पनि आफैंले लिनुभएको छ । मन्त्री बोहरालाई पदमुक्त गरेसँगै तत्काल राजनीतिक नेतृत्व विहीन

सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइनलमा

काठमाडौं । सुदुपश्चिम प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकटेको सेमिफाइनलमा प्रवेश गरेको छ । दाङको लमहीमा बिहीबार भएको खेलमा सुदुरपश्चिमले बागमती प्रदेशलाई २८ रनले हराउँदै सेमिफाइनलमा पुगेको हो । स्पिनर

भूमिहिनलाई लालपुर्जा !

काठमाडौं । सरकारले भूमिहिनहरूका लागि लालपुर्जा बितरण गर्ने भएको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगले सुदूरपश्चिमका १७ सहित देशभरका १ सय ८७ स्थानीय तहसँग सम्झौता गरिसकेको छ । लालपुर्जा

पश्चिम सेती जलविद्युत् परियोजना तत्काल अघि बढाउन माग

डडेल्धुरा, मंसिर २७ । पश्चिम सेती जलविद्युत् परियोजनाले सुदूरपश्चिम प्रदेशका जनतालाई आश्वासनमात्र देखाएको भन्दै सुदूरपश्चिमका युवाहरुले यसलाई गति दिन माग गरेका छन् । नेताका लागि हरेक निर्वाचनको एजेन्डा र सस्तो

कोरोना महामारीका बेला सुदूरपश्चिममा हिंसाका घटना बढ्यो

काठमाडौं, मंसिर २६ । कोरोना महामारीका बेलामा सुदूरपश्चिम प्रदेशमा आत्महत्या र हत्या–हिंसाका घटनाहरु बढेको पाइएको छ । यसले मानवअधिकारको विषयमा चिन्ता बढेको मानवअधिकारकर्मीहरुले बताएका छन् । मानवअधिकारसम्बन्धी ऐन, नियमहरुको प्रभावकारी

सुदूरपश्चिममा कोरोनाका १२४ जना संक्रमित थपिए

सुदूरपश्चिम, मंसिर २४ । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोनाका शङ्कास्पद ४९३ को नमूना परीक्षण गरिँदा १२४ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा कैलाली, कञ्चनपुर, अछाम, बैतडी, बाजुरा

पहाडी जिल्लाका अस्पतालमा अक्सिजन प्लाण्ट राख्ने सुदूरपश्चिम प्रदेशको निर्णय

काठमाडौं, मंसिर २३ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका पहाडी जिल्लाका अस्पतालहरुमा अक्सिजन प्लाण्ट राख्ने भएको छ । प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र

प्रदेश सरकारको गौरवको आयोजनामा गाई चर्दै, दुई वर्षसम्म रङ्गशाला निर्माणको काम भएन शुरु

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले धनगढीको फाप्लालाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने घोषणासहित गौरवको आयोजनामा राखेको दुई वर्ष बितिसक्यो । तर अहिलेसम्म सिन्को पनि भाँचिएको छैन । काम अघि नबढाइएकाले एकातिर

बजेट कार्यान्वयनमा प्रभावकारी काम गर्न मुख्यमन्त्री भट्टको निर्देशन

काठमाडौं, मंसिर १५ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बजेट खर्च र राजस्व संकलनमा प्रभावकारी काम गर्न विषयगत मन्त्रालयहरुलाई निर्देशन दिनुभएको छ । चालू आर्थिक वर्ष (२०७७/०७८)को पहिलो चौमासिकमा बजेट

सुदूरपश्चिम प्रदेशको बजेट समिक्षा

काठमाडौं, मंसिर १० । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७७/०७८ को पहिलो चौमासिकको खर्च तथा राजस्व संकलन बिवरण सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले बुधवार धनगढीमा