Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


एकीकृत रणनीति तय गर्ने उद्योग मन्त्रालयको तयारी, निर्यात वृद्धिका लागि सुझाव माग

यस्तै गणस्तरीय पूर्वाधारहरू व्यापार तथा लगानी सहजीकरणका लागि लगानी, वस्तु विकास तथा प्रवर्द्धन वस्तु व्यापार र वस्तु विकास तथा प्रवर्द्धन सेवा व्यापार विषयमा सुझाव माग गरेको छ ।

सार्वजनिक ऋण परिचालनमा प्रश्न, ७० प्रतिशतसम्म ऋण लिँदा फरक नपर्ने विज्ञको सुझाव

चालु आर्थिक वर्षको बजेट १६ खर्ब ७४ अर्ब हो । तर, नेपालको सार्वजनिक ऋण १७ खर्ब माथि छ । यसरी हेर्दा पनि अहिले सार्वजनिक ऋणको आकार वार्षिक बजेटभन्दा ठूलो छ

प्रधानमन्त्रीलाई गगन थापाको सुझाव– ‘विपदमा परेकालाई अभिभावक भएको आभास दिलाउनुस्’

शनिबार रातिदेखि भएको वर्षाले सुदूरपश्चिम प्रदेश लगायत देशभरको जनजीवन प्रभावित भएको छ । भित्र्याउने बेला भएको धानबालीमा क्षति पुगेको छ ।

एमालेको कार्यकारी पदमा दुईपटक भन्दा बढी रहन नपाइने सुझाव, आइतबार अध्यक्षले जवाफ दिने

तर, समूहगत छलफलमा पोलिटब्यूरो कायमै राख्नुपर्ने सुझाव आएको छ । त्यस्तै अध्यक्षको नेतृत्वमा रहने गरी प्रस्ताव गरिएको ७ सदस्य रहने केन्द्रीय सचिवालय पनि नराख्न केन्द्रीय सदस्यहरूले सुझाव दिएका छन् ।

अर्थमन्त्री शर्मालाई युवा व्यवसायीहरूको ११ बुँदे सुझाव

फोरम संयोजक गौरव शारडा नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्रीशर्मालाई बुझाएको ११ बुँदे सुझावमा उद्योग व्यवसायको दर्ता र सञ्चालन गर्न धेरै कागजी प्रक्रिया पूरा गर्नुपर्ने बाध्यताले युवा व्यवसायी सुरुमै हतोत्साही भइरहेको गुनासो छ

सोमबारसम्म वर्षा नरोकिने, उच्च सतर्कता अपनाउन मौसमविद्को सल्लाह

बाढी पहिरोमा परी १ सय २ जना घाइते भएका छन् । प्राधिकरणले अविरल बर्षा, बाढी, पहिरोका कारण अरबौंको क्षति भएको जनाएको छ ।

मौद्रिक नीतिमा चेम्बरको सुझाव : बैंक ब्याजको ५० प्रतिशत सरकारले अनुदान दिनुपर्छ

चेम्बरले औपचारिक अर्थतन्त्रलाई भी–सेपमा पुनरुत्थान गर्न सबै प्रकारका लघु, साना, मझौला, ठूला उद्योग एवम् व्यवसाय, निर्यात व्यवसाय, महिला उद्यमशीलता तथा कृषि क्षेत्रका लागि ३ प्रतिशत ब्याजदरमा पुनर्कर्जाको व्यवस्था गर्न माग

खेलकुद क्षेत्रलाई राम्रो बनाउने मेरो चाहना हो, सुझाव दिुनस्– मन्त्री मियाँ

आफ्नो ध्यान खेलकुद क्षेत्रमा राम्रो योजना र रणनीति बनाउनको लागि भएकाले े त्यसका लागि खेल क्षेत्रका व्यक्तिहरूको सुझाव र सहयोग आवश्यक रहेको मियाँको भनाइ छ ।

संवैधानिक इजलास नछाड्ने र छाड्नुपर्ने मत राख्ने न्यायाधीशहरूको यस्तो छ तर्क

फागुन २३ को फैसला र अहिले भएको बहसको सोझो र सिधा सम्बन्ध रहेको जिकिर गर्दै उनीहरूले न्यायीक स्वतन्त्रता र इजलासको निष्पक्षताको लागि मुद्दाको सुनवाईबाट न्यायाधीश द्वय केसी र श्रेष्ठ अलग

युवा उद्यमीका जाजय सुझाव बजेटमार्फत कार्यान्वयनमा लैजाने अर्थमन्त्रीको आश्वासन

त्यसबाहेक चलचित्र क्षेत्रका समस्या, शेयर बजारको आवश्यकता, युवा उद्यमीलाई प्रोत्साहित हुनेगरी कर निर्धारण गर्नुपर्ने, जलविद्युत परियोजनाहरूको क्षमता बढाउने लगायतका विषयमा समेत उनीहरूले सुझाव दिएका थिए ।