Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


काठमाडौंका सुकुम्वासी बस्तीमा डोजरः थापाथली र गैरीधारा भत्काइयो, अब मनोहराको पालो

काठमाडाैं । काठमाडौं उपत्यकाका विभिन्न सुकुम्वासी बस्तीहरू भत्काइएको छ । काठमाडौं महानगरपालिका तथा सम्बन्धित निकायहरूले थापाथली र गैरीधारी क्षेत्रका सुकुम्वासी बस्तीहरूमा डोजर चलाएर संरचनाहरू भत्काएका छन् । बस्तीका बासिन्दाहरूले विरोध

काठमाडौं र झापाको सुकुम्वासी बस्तीको प्रकृति फरक भएकाे वरिष्ठ नेता बालेनकाे दावी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं प्रधानमन्त्रीका उम्मेदवार बनेका बालेन्द्र शाह बालेनले झापा-५ को सुकुम्वासी बस्तीमा पुगेर आश्वासन दिनुभएकाे छ। मंगलबार भएको छलफलमा झापा-५ का उम्मेदवार