Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


साविक उपविजेता फ्रान्स फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश

काठमाडाैं । साविक उपविजेता फ्रान्स फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेकाे छ । फिलाडेल्फिया स्टेडियममा मंगलबार बिहान भएको खेलमा फ्रान्सले इराकलाई ३-० गोल अन्तरले पराजित गरेकाे हाे । यो