Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


साफ च्याम्पियनसिपमा नेपालको दोस्रो जित, श्रीलंका ३–२ ले पराजित

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपालले गएराति श्रीलंकालाई ३–२ ले हराएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा भएको खेलमा नेपाललाई विजयी गराउन सुमन लामा, अञ्जन विष्ट र आयुष घलानले

साफ च्याम्पियनसिप : १० खेलाडीमा सीमित बंगलादेशसँग भारतले बराबरी खेल्याे

खेलमा भारतीय टीमले १२ सट प्रहार गर्दा ८ सट भने टार्गेटमा लागेको थियो । बल पोसेसन पनि ६८ प्रतिशत भारतको पक्षमा रहँदा फल भने दुवै टोलीले १४ वटा गरेका थिए

साफ च्याम्पियनसिपमा आज नेपाल र श्रीलंका भिड्ने

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा आज नेपालले श्रीलंकासँग खेल्नेछ । मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा नेपाली समय अनुसार राती पौने १० बजे यो खेल सुरु हुनेछ ।

साफ च्याम्पियनको उद्घटन खेलमा नेपाल विजयी, आयोजक माल्दिभ्स पराजित

काठमाडौं । दक्षिण एसियाली देशहरुको ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औं संस्करण सुरु भएको छ । राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा हिजो सुरु भएको उद्घाटन खेलमा नेपालले आयोजक माल्दिभ्सलाई घरेलु मैदानमा

भोलिदेखि साफ च्याम्पियनसिप सुरु, मैदानमा नतिजाका लागि लड्ने कप्तान किरणको भनाई

काठमाडौं, असोज १४ । शुक्रबार (भोलि)बाट सुरु हुने साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्ससँग खेल्दैछ । माल्दिभ्सको मालेमा हुने खेल नेपाली समय अनुसार राती ९ः४५ बजे हुनेछ । यसपटक

नेपाली फुटबल टोली माल्दिभ्स पुग्यो, पहिलो खेल असोज १५ मा माल्दिभ्ससँग हुने

एजेन्सी । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपालको राष्ट्रिय फुटबल टोली हिजो माल्दिभ्स पुगेको छ । माल्दिभ्सको मालेमा यही असोज १५ देखि ३० गतेसम्म साफ

प्रशिक्षक अल्मुताइरी कतार प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी कतार प्रस्थान गरेका छन् । प्रशिक्षक अल्मुताइरी आज कतार प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले भोलि प्रतिस्पर्धा गर्दै

काठमाडौं, भदौ १९ । नेपालले भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा आइतबार (भोलि) प्रतिस्पर्धा गर्दैछ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका रहेको नेपालले भारतसँग पहिलो मैत्रीपूर्ण खेल बिहिबार खेलिसकेको छ ।

साफ च्याम्पियनसिपको अन्तिम तयारी कतारमा हुने

असोज १५ गतेबाट माल्दिभ्समा सुरु हुने साफ च्याम्पियनसिपको तयारीका लागि फुटबल टोली भदौ २५ गते कतार जाने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । त्यहाँबाट टोली असोज ११ गते

साफ च्याम्पियनसिप फुटबलको खेलतालिका परिवर्तन

नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।