Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


राष्ट्रिय योजना आयोगकाे भूमिका र प्रभावकारिता कमजोर बन्दै गएकोमा एमाले सांसद कँडेलको चिन्ता

काठमाडाैं । नेकपा एमालेका सांसद पुष्पराज कँडेलले राष्ट्रिय योजना आयोगको भूमिका र प्रभावकारिता कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद कँडेलले यस्ताे