Logo १७ कार्तिक २०८३, मंगलबार | Wed, Nov 4, 2026


दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ । दसैँको अवसरमा सर्वसाधारण यात्रुको सहज आवतजावतका लागि सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ उपत्यकामा दुईवटा निःशुल्क बस सञ्चालन गरेको छ। दसैँका बेला सार्वजनिक यातायातका साधन न्यून रूपमा सञ्चालन हुने

सशस्त्र प्रहरीका असईको शव पाँच दिनपछि फेला

कञ्चनपुर । महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारुको शव पाँच दिनपछि फेला परेको छ । गत शनिबार दोधारा–चाँदनी झोलुङ्गे पुलसँगै चुँडिएको नेपाल टेलिकमको इन्टरनेटको तार तान्ने क्रममा

सिमा नाकामा सशस्त्रको ‘बोर्डर इन्टरयाक्सन टिम’ परिचालन

काठमाडौं ।कैलालीस्थित नेपाल–भारत सीमा नाका त्रिनगरमा सशस्त्र प्रहरीले ‘बोर्डर इन्टरयाक्सन टिम’ (बीआईटी) परिचालन गरेको छ । सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र समन्वयात्मक बनाउने उद्देश्यले सशस्त्र प्रहरीले बीआईटी परिचालन गरेको

सशस्त्र प्रहरीको वृत्ति विकास र पारदर्शी बढुवा प्रणाली लागू गर्नुपर्नेमा गृह सचिव श्रेष्ठको जोड

काठमाडाैं । गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालको वृत्ति विकासलाई व्यवस्थित बनाउँदै कार्यसम्पादनमा आधारित र पारदर्शी बढुवा प्रणाली लागू गर्नुपर्नेमा जोड दिनुभएको छ । सशस्त्र प्रहरी बल

सशस्त्र प्रहरी मुख्यालयबाट आज चुनावमा खटिए १६ सय बढी जनशक्ति

काठमाडाैं । सशस्त्र प्रहरी बल मुख्यालयबाट चुनावी सुरक्षाका लागि १ हजार ६ सय भन्दा बढी जनशक्ति खटिएका छन् । सशस्त्र प्रहरी मुख्यालय हलचोकबाट शुक्रबार देशका विभिन्न जिल्लामा जनशक्ति पठाइएको सशस्त्र

सशस्त्र प्रहरीले आज रजत महोत्सव विशेष समारोहको आयोजना गर्दै

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले शुक्रबारदेखि आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रा पूरा गरेको छ । ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी

‘सशस्त्र प्रहरीलाई आफ्नै संगठनको चेन अफ कमाण्डमा चल्न दिनुपर्छ’

‘काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल विधेयकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको कार्यादेश र कार्यक्षेत्र स्पष्ट पार्नुपर्ने सांसदहरुले बताएकाछन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसदहरुले सशस्त्र प्रहरीको परिचालन

नेपाल एपीएफ अस्पताललाई मेडिकल कलेजमा विस्तार गरिने

काठमाडौं । सशस्त्र प्रहरी महनिरीक्षक राजु अर्यालले नेपाल सशस्त्र प्रहरी (एपीएफ) अस्पतालले देशमा आइलागेका प्राकृतिक विपत्ति, कोरोना महमारी र भूकम्पका बेला हजारौंको स्वास्थ्य उपचार गरेको भन्दै आगामी दिनमा अस्पताललाई मेडिकल

सशस्त्र प्रहरीको अनिवार्य अवकाशसम्बन्धि मुद्दाको परमादेश (पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलमा अनिवार्य अवकाश लगायतका व्यवस्था ऐनमा समेट्न परमादेश जारी गरेको छ । गत असोज १० गते न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त

नवलपरासीमा सशस्त्र प्रहरीद्वारा १ करोड बढीको अवैध सामान बरामद

नवलपरासी । नवलपरासीका विभिन्न नाकाबाट हुने अवैध सामान बरामदबाट सशस्त्र प्रहरीले एक महिनाको अवधिमा १ करोड १२ लाख बढी राजस्व जम्मा गरेको जनाएको छ । जिल्लाका विभिन्न नाकाबाट भन्सार छलेर