३२ असार २०८२, बुधबार | Thu Jul 17 2025


संसद विघटनको मुद्दामा सर्वोच्चका ११ न्यायाधीशले सुनुवाई गर्न नमिल्ने जिकीर गर्दै सर्वोच्चमा पर्‍यो निवेदन

काठमाडौं, जेठ २१ । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाईमा बहालवाला एघार न्यायाधीश संलग्न रहन नपाउने भन्दै निवेदन पेश गरिएको छ । अधिवक्ता राजाराम घिमिरेले

संवैधानिक इजलास पुनः गठन हुने, वरिष्ठताका आधारमा न्यायाधीश छान्न प्रधानन्यायाधीश राणासँग सहमति

न्यायपरिषदको रोष्टर अनुसार संवैधानिक इजलासमा वरिष्ठताको आधारमा अब न्यायाधीश दिपक कुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ रहनुहुनेछ ।

संवैधानिक इजलास नछाड्ने र छाड्नुपर्ने मत राख्ने न्यायाधीशहरूको यस्तो छ तर्क

फागुन २३ को फैसला र अहिले भएको बहसको सोझो र सिधा सम्बन्ध रहेको जिकिर गर्दै उनीहरूले न्यायीक स्वतन्त्रता र इजलासको निष्पक्षताको लागि मुद्दाको सुनवाईबाट न्यायाधीश द्वय केसी र श्रेष्ठ अलग

संसद विघटनको मुद्दा हेर्दाहेर्दैमा, इजलाशमा बस्नेबारे न्यायाधीशले नै निर्णय लिने, बहस तथ्यमा प्रवेश नै गरेन

काठमाडौं, जेठ १६ । प्रतिनिधि सभा विघटनबारे परेका मुद्दाको सर्वोच्च अदालतको संवैधानिक इजलाशमा भइरहेको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ । आइतबार भएको बहस इजलाशमा रहेको न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले

फैसलालाई लिएर इजलाशमा प्रश्न नउठाउन प्रधानन्यायाधीश राणाको आग्रह, नेकपा फुटाउने मुद्दाले कसरी सरोकार राख्छ ?

काठमाडौं, जेठ १६ । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदमविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामाथि प्रधानन्यायाधीश र कानुन व्यवसायीहरुबीच बहसका क्रममा सवाल जवाफ भएको छ । आइतबार सुनुवाई शुरु भएलगत्तै कानुन

सर्वोच्चबाट संविधानको संरक्षण हुनेमा विश्वस्त छौं–विपक्षी गठबन्धन(विज्ञप्तिसहित)

काठमाडौं, जेठ १६ । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध एकजुट भएका विपक्षी दलका नेताहरुले सर्वोच्च अदालतप्रति पूर्ण भरोसा जनाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा

संसद विघटन: संवैधानिक इजलाशमा सुनुवाइ शुरु, न्यायाधीश श्रेष्ठ र केसीलाई इजलाशमा नराख्न माग

काठमाडौं, जेठ १६ । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलाशमा सुनुवाइ शुरु भएको हो । सुनुवाईको थालनी

संवैधानिक इजलास फेरि विवादमा

राष्ट्रपतिले संविधान र कानुनको रक्षा गर्नुपर्नेमा प्रधानमन्त्रीको गैरसंवैधानिक कार्यलाई प्रश्रय दिएको भन्दै राष्ट्रपति आफ्नो प्रमुख कार्यबाट बिचलित भएको राजबंशीको भनाइ छ ।

नागरिकता अध्यादेशविरुद्ध सर्वोच्चमा ४ वटा रिट दर्ता, संवैधानिक इजलासमा सुनुवाइ हुने

यस्तै रिट निवेदनमा अध्यादेश मार्फत नागरिकता ऐन संशोधन गर्ने कार्य संविधान विपरित हुनुका साथै सार्वभौमसत्ता सम्पन्न राष्ट्रलाई गम्भीर संकटमा लैजाने निश्चित भएको उल्लेख गरिएको छ ।

पत्रकारलाई बोलाएर माफी माग्न लगाएकामा जवाफदेहिता निगरानी समितिको आपत्ति

काठमाडौं, जेठ १४ । जवाफदेहिता निगरानी समितिले सर्वोच्च अदालतले समाचार लेखेकै कारण पत्रकारलाई बोलाएर माफी माग्न लगाएको घटनाप्रति आपत्ति जनाएको छ । समितिका संयोजक चरण प्रसाईंले शुक्रबार एक विज्ञप्ति निकाली