Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


राणाविरुद्ध महाभियोगको कागजात पेश गर्न सर्वोच्चको आदेश

इजलासले रिटमा प्रारम्भिक सुनुवाइ गर्दै राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्दा संसद सचिवालयमा दर्ता भएका सबै कागजात अर्को सुनुवाइमा पेश गर्न पनि आदेश दिएको हो ।

संसद् विघटनको निर्णय सर्वोच्चद्वारा बदर, बल्झियो राजनीतिक संकट

पाकिस्तानी सांसदहरूलाई अविश्वास प्रस्तावमा मतदान गर्नबाट रोकिएपछि पाँच सदस्यीय संवैधानिक बेन्चले एक दिन अघि दायर मुद्दामा पुनः सुनुवाइ सुरु गरेको थियो ।

एआइजी बढुवाविरुद्ध परेको रिटमा सुनुवाइ भएन

सर्वोच्च अदालतमा नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिट निवेदन आज पनि हेर्न नमिल्ने सूचीमा परेको हो ।

सर्वोच्चका नवनियुक्त न्यायाधीश श्रेष्ठले लिए सपथ

काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीश तिलप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको सपथ लिनु भएको छ । बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले उहाँलाई सपथ ग्रहण गराउनु भएको हो । न्याय परिषद्को

सर्वोच्चको न्यायाधीशमा तीलप्रसाद श्रेष्ठको नाम अनुमोदन

योग्य, क्षमतावान र अनुभवी रहेको कुरा सुनवाइको क्रममा पुष्टि भएपछि उहाँलाई सर्वोच्च अदालतको न्यायाधीश पदका लागि गरिएको सिफारिस सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

मनोनयनअघि राजीनामा दिनुपर्ने आचारसंहिता कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले मंगलबार कारण देखाउसहित राजीनामा दिनुपर्ने आचारसंहिता कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिमा आदेश जारी गरेको हो ।

संवैधानिक आयोगमा ओली सरकारले गरेका नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, बुधबार पुनः बहस हुने

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिविरुद्धका मुद्दा हेर्दा हेर्दैमा राखिएको छ । शुक्रबारदेखि सुनुवाइ सुरु भएकोमा अर्को सुनुवाइ बुधबार गर्ने गरी हेर्दाहेर्दैमा राखिएको हो

सर्वोच्चका प्रस्तावित न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिन संसदीय सुनुवाइ समितिको आह्वान

समितिले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्यायपरिषद्बाट उच्च अदालत विराटनगरका मुख्य न्यायाधीशमा प्रस्तावित श्रेष्ठविरुद्ध उजुरी भए १० दिनभित्र दर्ता गर्न आह्वान गरेको हो ।

अध्यक्ष नेपालसहित १४ सांसदको मुद्दामा चैत २० गते पूर्ण सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदको वैधानिकता सम्बन्धी मुद्दामा एकै पटक अन्तिम सुनुवाइ गर्ने भएको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त

थारु समुदायलाई आरक्षणमा सर्वोच्चद्धारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले लोक सेवा आयोगले परीक्षामा थारु समुदायलाई ६.६ प्रतिशत आरक्षण माग गर्दै दायर भएको रिटहरुको सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । कायम मुकायम प्रधानन्याधीश