Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


ललिता निवास प्रकरणमा मुद्दा लागेका विनोदकुमार गौतमलाई सर्वोच्चको क्लिनचिट

काठमाडौं । सर्वोच्च अदालतले बहालवाला न्यायाधीशमाथि अनुसन्धान र अभियोजन गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नभएको ठहर गरेको छ । भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका न्यायाधीश विनोदकुमार गौतमको रिटमाथि सुनुवाई गर्दै

न्यायाधीश गौतमको मुद्दा सर्वोच्चद्धारा बदर

काठमाडौं । सर्वोच्च अदालतले जिल्ला न्यायाधीश विनोदकुमार गौतमलाई अख्तियारले लगाएको भ्रष्टाचार मुद्दा बदर गरेको छ । विशेष अदालतमा दायर भएको गौतमविरुद्धको मुद्दा बिहीबार सर्वोच्चले बदर गरेको हो । बालुवाटारको ललिता

स्थानीय तह निर्वाचनमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं, फागुन १० । सर्वोच्च अदालतले २०७९ बैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्दा जनप्रतिनिधिको पाँच वर्षे पदावधि कटौती हुने वा नहुनेबारे सरकार र निर्वाचन आयोगसँग लिखित जवाफ मागेको छ

प्राधिकरणका महानिर्देशक क्षेत्रीले लिए सर्वोच्चको अल्पकालीन आदेश

काठमाडौं, फागुन २ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री सर्वोच्च अदालतले जारी गरेको अल्पकालीन आदेश लिएर आफ्नो कार्यालय पुग्नु भएको छ । प्राधिकरणको प्रधान कार्यालयमा पुगेर पनि महानिर्देशक

सर्वोच्च अदालत आजदेखि पूर्णरुपले संचालन

काठमाडौं । सर्वोच्च अदालतले आजदेखि नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । कोभिड महामारीको संक्रमण बढेको भन्दै सेवा संकुचन गरेको सर्वोच्चले आजदेखि सबै प्रकारका सेवा सञ्चालन गर्न

अनिवार्य कोरोना खोप कार्डविरुद्ध सर्वोच्चमा परेकाे रिट ‘हेर्न नभ्याइने’

बिहीबारका लागि न्यायाधीश विश्वम्भरप्रसाद प्याकुरेलको एकल इजलासमा परेको रिट सर्वोच्च अदालतको वेबसाइटमा ‘हेर्न नभ्याइने’को स्थितिमा राखिएको छ ।

खोप कार्ड अनिवार्यविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, माघ १८ । खोप कार्ड अनिवार्य गर्ने सर्वोच्च अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

प्रदेश र स्थानीय तहमा गएका कर्मचारी फेरि संघीय निजामति सेवामा फर्काउन नमिल्ने सर्वोच्चको फैसला

काठमाडौं, माघ १२ । सर्वोच्च अदालतले समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीलाई फेरि संघीय निजामती सेवामा फर्काउन नमिल्ने फैसला गरेको छ । आफूहरुलाई गलत रुपमा समायोजन गरिएको भनी

सर्वोच्च अदालतले पूर्व-प्रधानन्यायाधीश शर्माको निधनका कारण आज सबै अदालतमा शोक विदा दिने

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले पूर्ण बैठकपछि प्रकाशित गरेको प्रेस विज्ञप्तिमा सर्वोच्च,

आइतबार देशभरका अदालतमा बिदा

काठमाडौं, माघ ८ । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आइतबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले पूर्ण बैठकपछि प्रकाशित गरेको प्रेस