Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


गभर्नर अधिकारीको मुद्दामा आज सुनुवाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ आज बिहीबार हुँदैछ । बुधबार सुनुवाइ नसकिएकोले हेर्दाहेर्दैमा रहेको रिट निवेदनको सुनुवाइ बिहीबार हुन लागेको

कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी

काठमाडौं । नेपाली कांग्रेसले ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आइतबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । जसमा एमालेलाई सर्वोच्च अदालतले जन्माएको पार्टीको रुपमा टिप्पणी गरिएको छ । सर्वोच्च

नगरपालिका संघको मुद्दामा संवैधानिक इजलासद्वारा कारण देखाऊ आदेश जारी

गत फागुण ३० गते संवीधान जारी भएकोसाढे ६ वर्षसम्म पनि पुराना कानुन खारेज नभएको भन्दै नगरपालिकाको छाता संगठन नगरपालिका संघले अदालतमा रिट दर्ता गराएको थियो ।

गभर्नर अधिकारीमाथिको कारबाही कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश (पूर्णपाठ)

अधिकारीको पक्षबाट वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, शम्भु थापा, राधेश्याम अधिकारी, हरिहर दाहाल लगायतले बहस गरेका थिए । बहस गर्दै उनीहरूले गर्भनर अधिकारीलाई सरकारले बदनीयतपूर्वक निलम्बन गरेको दाबी गरेका थिए ।

चुनाव लड्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने, सर्वोच्चद्वारा अल्पकालीन अन्तरिम आदेश खारेज

न्यायाधीश तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेश खारेज गर्दै निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा उल्लेख गरेको प्रावधान कार्यान्वय गर्ने बाटो खुलाएको हो ।

निलम्बित गभर्नर अधिकारीको रिटको पेशी आज

काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी आज मंगलबारलाई तोकिएको छ । सोमबार सर्वोच्चमा दर्ता भएको रिटको पेसी मंगलबारका लागि तोकिएको हो

सर्वोच्च र उच्च अदालतमा नियुक्त छानबिन गर्न पूर्वन्यायाधीश फोरमको माग

काठमाडौं । पूर्वन्यायाधीश फोरमले सर्वोच्च अदालत र उच्च अदालतमा नियुक्त न्यायाधीशहरु असक्षम भएको भन्दै उनीहरुमाथि छानबिन गर्न माग गरेको छ । पूर्वन्यायाधीश फोरमले आइतबार काठमाडौंमा कार्यक्रम गरी सबै तहका न्यायाधीशहरुको

राणाविरुद्ध महाभियोगको कागजात पेश गर्न सर्वोच्चको आदेश

इजलासले रिटमा प्रारम्भिक सुनुवाइ गर्दै राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्दा संसद सचिवालयमा दर्ता भएका सबै कागजात अर्को सुनुवाइमा पेश गर्न पनि आदेश दिएको हो ।

संसद् विघटनको निर्णय सर्वोच्चद्वारा बदर, बल्झियो राजनीतिक संकट

पाकिस्तानी सांसदहरूलाई अविश्वास प्रस्तावमा मतदान गर्नबाट रोकिएपछि पाँच सदस्यीय संवैधानिक बेन्चले एक दिन अघि दायर मुद्दामा पुनः सुनुवाइ सुरु गरेको थियो ।

एआइजी बढुवाविरुद्ध परेको रिटमा सुनुवाइ भएन

सर्वोच्च अदालतमा नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिट निवेदन आज पनि हेर्न नमिल्ने सूचीमा परेको हो ।