काठमाडौं । रुसमा विष्फोटपछि क्षतीग्रस्त एउटा शक्तिशाली युद्धपोत कृष्णसागरको तटिय क्षेत्रमा डुबेको छ। रुसी रक्षा मन्त्रालयका अनुसार क्षतीग्रस्त मोस्कभा नामको युद्धपोत डोरीको सहायताले तानेर तटमा ल्याएपछि डुबेको हो। ५ सय