Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


सरकारले समस्याग्रस्त सहकारीको ऋण तिर्न १५ दिने समयसीमा ताेक्याे (सूचनासहित)

काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीको ऋण तिर्न १५ दिनको समय सीमा दिएको छ । मन्त्रालयले मंगलबार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पूर्णता पाएसँगै त्यस्ता सहकारीबाट

सरकारद्वारा समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको डेढ अर्ब बढी रकम फिर्ता

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थाका वचतकर्ताको १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८९९ रकम फिर्ता गरेको छ । भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयले मंगलबार अपरान्ह पत्रकार सम्मेलनगरी