Logo ६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026


श्रम शक्ति पार्टीका सांसदलाई आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन सभामुख अर्यालको चेतावनी

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले श्रम शक्ति पार्टीका सांसदहरुलाई आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिनुभएको छ । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभाकाे बैठकमा पनि सोही पार्टी अध्यक्ष हर्कराज राईसहितका