Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


१५औं महाधिवेशनमा भाग लिनबाट कसैलाई पनि वञ्चित गरेकाे छैन: सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कुनैपनि नेतालाई पार्टीको १५औं महाधिवेशनमा भाग लिने कुराबाट वञ्चित नगरिएको बताउनुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।