Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


मन्त्री र सांसदहरुले समय दिन नसक्दा कानून बन्न ढिला भयो : सभापति थापा

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले समितिले बोलाएको बैठकमा मन्त्री र सांसदहरु उपस्थित हुन नसक्दा कानून निर्माणमा ढिलाइ भइरहेको बताउनुभएको छ । बिहीवार बसेको समितिको