Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


सन्दीपको कीर्तिमानी विकेट, विश्वमै दाेस्राे

त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी (पीएनजी)विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा एक विकेट लिँदै उनले नयाँ कीर्तिमान बनाएका हुन् । उनले २२ खेलमा ५० विकेट पूरा गरे ।

आईसीसी वरीयतामा सन्दीप र कुशलको छलाङ

यसअघि ८६औं स्थानमा रहेका तीव्र गतिका बलर अभिनाश बोहरा ८२औं स्थानमा छन् । दीपेन्द्रसिंह ऐरी भने एक स्थान घटुवा भएका छन् । यसअघि ४९औं स्थानमा रहेको ऐरी अहिले ५०औं स्थानमा

आईसीसी टी–ट्वेन्टी विश्वकप छनोटमा नेपाल तेस्रो, ओमान ९ विकेटले पराजित

भुर्तेलले ५३ बलमा अविजित ५५ रन बनाउँदा आरिफ शेखले २७ बलमा अविजित २१ रन जोडे । आशिफ शेख १८ बलमा १३ रन बनाएर जीशन मक्सूदको बलमा मोहम्मद नदीमबाट क्याचआउट भए

नेपाल विश्वकपमा छनोट हुने प्रशिक्षक र कप्तानको विश्वास

आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत आयोजक ओमानविरुद्धको खेलअघि दासानायेके र लामिछानेले नेपालले यसै वर्ष अष्ट्रेलियामा हुने विश्वकपका लागि छनोट हुने विश्वास व्यक्त गरेका हुन् ।

आईपीएल अक्सनमा सन्दीप ‘अनसोल्ड’

शनिबार अबेर रातिसम्म चलेको अक्सनमा कुनै पनि टीमले आबद्ध गर्न नचाहेपछि लामिछाने अनसोल्ड भएका हुन् । अनसोल्ड भएसँगै ४० लाख रुपैयाँको ‘बेस प्राइस’ रहेका लामिछानले यसपटकको आईपीएल पनि खेल्न नपाउने

आईपीएलको अक्सनका लागि नेपालबाट सन्दीप मात्र (खेलाडीको सूचीसहित)

अघिल्लो सिजनमा आइपिएलका कुनै टिममा आबद्ध नभएका सन्दीप त्यसअघि तीन सिजन दिल्ली क्यापिटल्समा आबद्ध भएका थिए ।

बिग बासमा सन्दीपको उत्कृष्ट बलिङ

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बिग बास लिग अन्र्तगत एडिलेड स्ट्राइकर्सविरुद्ध उत्कृष्ट बलिङ गरेका छन् । होबार्ट हरिकेन्समा आवद्द सन्दीपले ४ ओभर बलिङ गर्दै २२ रन खर्चिएर २

सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान

काठमाडौं, मंसिर ८ । नेपाली लेगस्पिनर सन्दीप लामिछाने बुधबार अष्ट्रेलिया प्रस्थान गरेका छन् । डिसेम्बर ५ बाट सुरु हुने विग ब्यास लिग क्रिकेटमा सहभागी हुन लामिछाने अष्ट्रेलिया प्रस्थान गरेका हुन्

सन्दीप लामिछाने बने आईसीसीको ‘प्लेयर अफ द मन्थ’

त्यसैगरी ओमानविरुद्धको खोलमा पनि उनले १८ रन दिएर ४ विकेट लिएका थिए ।

सन्दीपले होबार्टबाट बिग बास लिग खेल्ने

सन्दीपले गत सिजन होबार्टका लागि ८ खेल खेल्दै ८ विकेट लिएका थिए । त्यसअघि सन्दीपले मेलबर्न स्टार्सबाट बिग बास लिग खेलेका थिए । सन्दीप बिग बास लिग खेल्ने पहिलो नेपाली