काठमाडाैं । देवानगञ्ज घटनामा संलग्न भएको आराेपमा प्रहरीले एक जना पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्रबहादुर खड्काका अनुसार उनीहरूको भूमिका र संलग्नताबारे सूक्ष्म अनुसन्धान भइरहेकाे छ