Logo १३ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026


संयुक्त राष्ट्रसङ्घ महासभामा परराष्ट्रमन्त्री– ‘महामारी रोकथामका लागि विश्वव्यापी खोप नै भरपर्दो माध्यम’

संयुक्त राष्ट्रसङ्घ महासभाका अध्यक्षले विश्वव्यापी खोप सम्बन्धमा आयोजना गर्नुभएको उच्च–स्तरीय बहसलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले महामारीको रोकथामका लागि विश्वव्यापी खोप नै भरपर्दो माध्यम भएको बताउनुभयो ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा अमेरिका र रुसबीच टकराव

काठमाडौं । अमेरिका र रुसबीच युक्रेनको विषयमा सुरक्षा परिषदमा ब्यापक रुपमा विवाद भएको छ । सुरक्षा परिषद्को हालै बसेको बैठकमा अमेरिकाले रुसलाई सैन्य द्वन्द निम्त्याउन अघि सरेको भन्दै युद्धको चेतावनी

तालिबान सत्तामा आएपछि सरकारी र गैरसरकारी क्षेत्रमा कार्यरत १ सय बढीको गैरन्यायिक हत्या

मारिनेहरूमा अफगान सरकारका पूर्व सदस्य, सुरक्षाबल र अन्तर्राष्ट्रिय सैन्यमा काम गर्नेहरू रहेको प्रतिवेदनमा उल्लेख छ ।

म्यानमारले ठूलो मूल्य चुकाउनुपर्ने राष्ट्रसंघको चेतावनी

एजेन्सी । संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख मिशेल ब्याचेलेटले जनताले ज्यान र स्वतन्त्रता गुमाएकोमा म्यानमारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ । उहाँले म्यानमारविरुद्धको अन्तर्राष्ट्रिय प्रतिक्रियालाई अप्रभावी रहेको टिप्पणी गर्दै यसमा

अफगानिस्तानमा दशौं लाख मासिन मृत्युको मुखमा पुग्नसक्ने राष्ट्रसंघको चेतावनी

काठमाडौं । संयुक्त राष्ट्रसंघले अफगानिस्तानका दशौं लाख सर्वसाधारण मृत्युको मुखमा पुगेको चेतावनी दिएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले अफगानिस्तानको आर्थिक संकटले दशौं लाखको ज्यान लिने अवस्था आउने चेतावनी दिनुभएको

उत्तर कोरियामाथि लगाइएको प्रतिबन्ध खुकुलो पार्न संयुक्त राष्ट्रसंघलाई चीन र रुसको दवाव

मस्यौदा प्रस्तावमा रुस र चीनले करिब दुई वर्षअघि प्रस्ताव गरेका अन्य उपायहरू पनि समावेश भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

जलवायु परिवर्तनको समस्या समाधानमा एकजूट हुन राष्ट्रसंघका महासचिव गुटेरसको आह्वान

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले जी ट्वान्टी राष्ट्रका नेताहरुलाई जलवायु परिवर्तन र कोरोना भाईरसको समस्या समाधानका लागि एकजूट हुन आह्वान गर्नुभएको छ । इटलीको रोममा जी ट्वान्टी सम्मेलन

जलवायु परिवर्तनको असर : कार्बन कटौतीका प्रयासहरु लक्ष्यभन्दा धेरै तल रहेको राष्ट्रसंघको चेतावनी

यही अवस्था रहिरने यो भने यो शताब्दीको अन्त्यसम्म विश्वको तापमान बृद्धीदर १ दशमलव ५ प्रतिशतभन्दा तल राख्न संभव छैन ।

प्यालेस्टाइन शरणार्थीहरुको जीनवस्तर उकास्न ठूलो धनराशी आवश्यक पर्छ : राष्ट्रसंघ

एजेन्सी । संयुक्त राष्ट्रसंघले पयालेस्टाइन शरणार्थीहरुको जीवनस्तर उकास्न ठूलो धनराशीको आश्यक्ता रहेका जनाएको छ । राष्ट्रसंघको शरणार्थी सहायता कोषले लामो समयको द्वन्द्वमा परेको प्यालेस्टाइनका सर्वसाधारणको सहायताका लागि सो सहयोग आवश्यक

सार्कका परराष्ट्रमन्त्रीहरुको साइडलाइन वार्ता रद्द

एजेन्सी । संयुक्त राष्ट्रसंघको महासभा बैठकको क्रममा यो वर्ष दक्षिण एसियाली सहयोग संगठन (सार्क) का परराष्ट्रमन्त्रीहरुको साइडलाइन वार्ता नहुने भएको छ । वार्तामा अफगानिस्तानको प्रतिनिधित्वको विषयमा सदस्य मुलुकहरुबीच कुरा नमिल्दा