Logo २ असार २०८३, मंगलबार | Wed Jun 17 2026


‘कुँवरको निधनले ट्रेड युनियन आन्दोलनले अभिभावक र पार्टीले असल नेता गुमायाे’

नेता कुँवरको स्मृतिमा पोखरामा शनिबार आयोजना गरेको श्रद्वाञ्जली सभाका वक्ताहरूले नेता कुँवरलाई शालीन, असल र इमान्दार नेताका रूपमा स्मरण गरेका थिए ।