काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत संयमता,
काठमाडौं, साउन ५ । जनता समाजवादी पार्टी (जसपा)महन्थ ठाकुर समूहले विश्वासको मत लिनुअघि आफूहरुसँग गरेको बाचा पूरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेको छ । पार्टीको मंगबार सम्पन्न कार्यकारिणी समितिको
उक्त भेटमासमेत नेताहरुबीच ओली नेतृत्वको सरकारले गरेका असंवैधानिक नियुक्तिहरू खारेज गर्नुपर्ने र मन्त्रालय बाँडफाँडका विषयमा छलफल भएको थियो ।
‘केही राजनीतिक दलहरूले आफ्नो अस्तित्व रक्षाका लागि भएपनि आफू नेतृत्वको सरकारले गरेका राम्रा कामहरूको विरोध गरेका हुन,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘पार्टी भित्रका महत्वकांक्षीहरूलाई सु¥याएर आफ्नो पार्टीलाई कमजोर बनाउने काम भइरहेको
आइतबार पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ जना एमाले सांसदहरूले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए ।
सोमबार बिहान भएको टेलिफोन वार्तामा मोदीले देउवालाई बधाई दिनुभएको छ । वार्तामा दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालये जनाएको छ ।
काठमाडौं, साउन ४ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाउने कार्यको शुभारम्भ गर्नुभएको छ । काठमाडौंको जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज कोभिड–१९ विरुद्धको खोप केन्द्रहरुको अनुगमन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार प्रधानमन्त्री देउवाले काठमाडौंमा सञ्चालन भइरहेका खोप केन्द्रहरु त्रिवि शिक्षण अस्पताल,
काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनभएको छ । प्रतिनिधि सभाबाट विश्वासको मत पाउनेवित्तिकै मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिनुभएको हो ।
काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई विश्वासको मत दिएकामा सबै सांसदलाई धन्यवाद दिनुभएको छ । यसअघि, आइतबार अबेर राती सम्पन्न विश्वासको मतसम्बन्धि मतदानमा प्रधानमन्त्री देउवालाई प्रतिनिधि सभाका १६५