काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अल्पसङ्ख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताउनुभएको छ । ‘विश्व आदिवासी दिवस’का अवसरमा नेपाल र नेपालबाहिर
अक्कल कुँवरकाठमाडौं, साउन २४ । कसैले गरेको पूरा कुरा नसुन्ने, झर्किने, सञ्चारमाध्यममा नखुल्ने, सल्लाहमा नचल्ने प्रधानमन्त्री शेरबहादुर देउवाको स्वभाव चिन्नेहरु यही निक्र्योलमा पुग्छन् । पाँचौ पटक प्रधानमन्त्रीको कार्यभार सम्हालिरहनुभएका देउवामा
कार्यक्रममा केही लोकप्रिय कार्यक्रमलाई समेट्दै पूर्ववर्ती सरकारका समयमा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततामा छानबिन गर्न प्रतिवद्धता पनि जनाइएको छ ।
काठमाडौं, साउन २४ । पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले स्वास्थ्य सामग्री खरिदमा गरिएको अनियमितता छानबीन गर्ने प्रतिवद्धता व्यक्त गर्दै सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्
काठमाडौं, साउन २४ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद डा. विमला राई पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी (नेकपा एमाले) फुटाएर मात्रै मन्त्रीपरिषद् विस्तार गर्न चाहेको गम्भीर आरोप लगाउनु
काठमाडौं, साउन २४ । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार पारेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि अहिले केही बेरमै सिंहदरबारबाट सार्वजनिक गरिदैछ । नेपाली कांग्रेसका महामन्त्री पूर्ण बहादुर खड्काको
देउवालाई बीपीपछिको महान् नेताका रुपमा प्रचार गरिएको छ । नेपाली कांग्रेसका सस्थापक सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालासमेत उछिनेर बीपीपछिको महान् नेता भन्ने प्रचारलाई कांग्रेसीहरुले नै कुरीकुरी गरिरहेका
गठबन्धनले सुरुमा जनता समाजवादी पार्टी जसपाको आधिकारिकता विवाद र त्यसपछि नेकपा एमालेको माधवकुमार नेपाल पक्षलाई पर्खिँदा ढिलाइ भएको जिकिर गरिरहेको छ ।
सरकारको एक्लो प्रयासले कोभिड नियन्त्रण गर्न नसकिने भन्दै प्रधानन्त्री देउवाले सबैको साझा प्रयासले कोभिड महामारीलाई नियन्त्रण गर्न सफल हुने विश्वास पनि व्यक्त गर्नुभयो ।
काठमाडौं, साउन २२ । सरकारले स्थानीय तहलाई प्रदेश मातहत राख्नेसहितको विवादास्पद कार्यक्रम ल्याएको छ । शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेलगत्तै सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलले स्थानीय तहलाई