Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


डा.गोविन्द केसीका माग संवादमार्फत यथाशीघ्र समाधान गर्ने शिक्षामन्त्री पोखरेलकाे प्रतिबद्धता 

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले संवादका माध्यमबाट डा.गोविन्द केसीका मागका विषयको यथाशीघ्र सहमतिपूर्ण समाधानमा पुग्न प्रतिबद्ध रहेको बताउनुभएकाे छ। सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री पोखरेलले शनिबार सामाजिक सञ्जाल