Logo १३ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026


पत्रकार विश्वमणि सुवेदी बानेश्वरस्थित कार्यालयबाट पक्राउ

काठमाडौँ । प्रहरीले पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ । नेपाल प्रेसमा कार्यरत उनलाई बानेश्वरस्थित कार्यालयबाट प्रहरीले नियन्त्रणमा लिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतका अनुसार साइबर ब्युरोको