Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


विश्व विज्ञान दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज बिहीबार विश्व विज्ञान दिवस, यस अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको आयोजनामा आज बिहान मार्च फर साइन्स र्‍याली