Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


विमान दुर्घटना : शव व्यवस्थापनमा सहजीकरण गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । राष्ट्रिय विपद्, जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले यती एयरलाइन्स दुर्घटनामा परी ज्यान गुमाएकाहरुको परिवारलाई आवश्यक सहजीकरणको लागि विमानस्थल क्षेत्रमा र पोष्ट मार्टम हुने शिक्षण अस्पतालमा समेत

पोखरा विमान दुर्घटना अपडेट : मृतकमध्ये १३ जनाको सनाखत

काठमाडौँ । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने १३ जनाको सनाखत भएको छ । कास्कीको पोखरास्थित सेती नदीको खोँचमा यति एयरको विमान दुर्घटनामा परेर ६८ जनाको मृत्यु

विमान दुर्घटनापछि उद्धारका लागि दुई सयभन्दा बढी विशेष फौज परिचालन

काठमाडाैं । नेपाली सेनाले काठमाडौँ–पोखरा उडानमा रहेको यति एयरलाइन्सको विमान दुर्घटनापछि तत्काल खोजी तथा उद्धारमा दुई सयभन्दा बढी विशेष फौज परिचालन गरेको जानकारी दिएको छ । विमान दुर्घटना भएको सूचना

प्रत्यक्षदर्शी भन्छन्- आँखै अगाडि यस्तो दुर्घटना कहिल्यै देखिएको थिएन

पाेखरा । “घरको आँगनमा घाम तापेर कुर्सीमा बसिरहेको थिएँ, आइतबार बिहान ११ बजे एक्कासि जहाज घरको छतलाई नै छुनेगरी उत्तर तर्फबाट कोल्टिँदै आयो, हेर्दाहेर्दै घरको एक सय मिटर पूर्वको सेती

चीन र अमेरिकाद्वारा पोखरा विमान दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडाैं । पोखरामा भएको विमान दुर्घटनाप्रति चीन र संयुक्त राज्य अमेरिकाले दुःख व्यक्त गरेका छन् । काठमाडौँबाट पोखराका लागि आज बिहान उडेको यति एयरलाइन्सको विमान पोखरामा अवतरण गर्नुअघि दुर्घटनामा परेको

राष्ट्रपतिद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज ट्वीट गर्दै दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यप्रति हार्दिक

पोखराको विमान दुर्घटना अपडेट : ६९ जनाको शव भेटियो, ३ जना अझै बेपत्ता

पाेखरा । पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको एटिआर जहाज दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। अहिलेसम्म ६९ जनाको शव फेला परेकाे दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख एसपी

पोखराको विमान दुर्घटना अपडेट : मृतककाे संख्या ६८ पुग्याे

काठमाडौं । आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गर्दै आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८

विमान दुर्घटनाबारे छिटो कारण पत्ता लगाउन एकीकृत समाजवादीको आग्रह

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले विमान दुर्घटनाको वास्तविक कारण छिटो पत्ता लगाउन सरकारको ध्यानाकर्षण गराएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले घटनाको वास्तविक कारण पत्ता लगाई सार्वजनिक गर्न आग्रह

विमान दुर्घटनाको शोकमा भाेलि सार्वजनिक विदा 

काठमाडाैँ । सरकारले विमान दुर्घटनाको शोकमा माघ २ गते सोमबार सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले सार्वजनिक विदा दिने निर्णय पनि गरेको