Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


विमान दुर्घटना हुँदा चार जनाको मृत्यु

एजेन्सी । संयुक्त राज्य अमेरिकाको वाशिंगटन राज्यको स्नोहोमिश काउन्टीको हार्वे फिल्ड एयरपोर्टको पूर्वमा जमिनमा एक सानो विमान दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको मृत्यु भएको अनुसन्धानकर्ताहरुले घोषणा गरेका

ताञ्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु, २४ को जीवितै उद्धार

काठमाडौं । अफ्रिकी मुलुक ताञ्जानियामा यात्रुबाहक विमान तालमा खसेर दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । दार ए सलामबाट बुकोबाका लागि उडेको प्रेसिजन एयरको विमान अवतरण गर्ने क्रममा भिक्टोरिया

रुसमा सैन्य विमान दुर्घटना हुँदा ६ जनाकाे मृत्यु, डेढ दर्जन बढी घाइते

काठमाडौं । रुसको एउटा सुपरसोनिक सैन्य विमान दक्षिण शहर यस्कको बस्ती क्षेत्रमा दुर्घटना हुँदा करिब ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी डेढ दर्जन बढी घाइते भएका छन् भने

भारतमा वायुसेनाको विमान दुर्घटना हुँदा २ जना पाइलटकाे मृत्यु

काठमाडौं । भारतीय वायु सेनाको एक विमान बिहिबार राति राजस्थानमा दुर्घटना हुँदा विमानमा रहेका दुई जना पाइलटको मृत्यु भएको छ । राजस्थानको बाडमेर क्षेत्रको भिमाड गाउँमा उडान भरिरहेको मिग ट्वेन्टी

तारा एयरको विमान दुर्घटनामा निधन भएकाहरुको थप शव आज काठमाडौं ल्याउने तयारी

काठमाडौं । गत आइतबार मुस्ताङमा दुर्घटना भएको तारा एयरको विमानमा परेर निधन भएकाहरूको थप शव आज मंगलबार काठमाडौं ल्याइने भएको छ । नेपाली सेनाले सोमबार १० वटा शव काठमाडौं ल्याएकोमा

तारा एयरको विमान दुर्घटना : २१ जनाको शव संकलन, १० को शव काठमाडौं ल्याइयो (तस्बिरहरु)

काठमाडौं । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये २१ जनाको शव संकलन भएको छ । एउटा शव भने फेला पार्न सकिएको छैन । संकलित १० जनाको शव काठमाडौं ल्याइएको छ

तारा एयरको विमान दुर्घटना छानविन गर्न पाँच सदस्यीय छानविन समिति गठन

काठमाडौं । सरकारले आइतबार भएको तारा एयरको विमान दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय छानविन समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्रलाल

विमान दुर्घटनामा धनुषाको एकै परिवारका सात जनाको मृत्यु

काठमाडौं । मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरको विमानमा एकै परिवारका सात जना रहेको पुष्टि भएको छ । धनुषाको मिथिला नगरपालिका– ११ लोटाका एकै परिवारका सात जनाको दुर्घटनामा मृत्यु

दक्षिण कोरियामा लडाकु विमान दुर्घटना हुँँदा ३ चालकको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको वायु सेनाको लडाकु विमान दुर्घटना हुँँदा ३ जना चालकको मृत्यु भएको छ । दक्षिण कोरियाको प्रशिक्षणको क्रममा रहेको सैनिक विमानमा सवार देशको दक्षिणपूर्वी शहर साचियोनमा भएको

डोमिनिकन रिपब्लिकमा निजी विमान दुर्घटना हुँदा ९ जनाको मृत्यु

काठमाडौं । क्यारेबियन मुलुक डोमिनिकन रिपब्लिकमा निजी विमान दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । डोमिनिक रिपब्लिकको राजधानी सान्टो डोमिन्गोबाट अमेरिकाको फ्लोरिडाको लागि उडेको विमानमा समस्या आएपछि आपत्कालिन अवतरणको