Logo २६ भाद्र २०८२, बिहिबार | Thu Sep 11 2025


अझै पुगेन डोटीको बडिकेदार गाउँपालिकामा विद्युुत

कैलाली । मुलुकका सबै नागरिकको घरघरमा विद्युुत पुर्‍याउने नेताहरुका आश्वासन अझै पुरा भएका छैनन् । एउटा उदाहरण हो, डोटी जिल्लाको बडिकेदार गाउँपालिका । डोटीको विकट स्थानीय तहका रुपमा चिनिने बडिकेदार