Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


विद्यार्थी नेताहरु भन्छन्, ‘जनताको आवाज थुन्न विद्यार्थी संगठनमाथि प्रतिवन्ध लगाइयो’

काठमाडाैं । विश्वविद्यालयमा सरकारले लगाउन खोजेको विद्यार्थी संगठनमाथिको प्रतिवन्ध संविधान विपरित भएको विद्यार्थी नेताहरुले बताएका छन् ।  मंगलवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले सरकार दिनप्रतिदिन असंवैधानिक बाटोमा हिँडिरहेको आरोप लगाएका

विद्यार्थी संगठनमाथि प्रतिबन्ध नलगाउन सरकारलाई सरोकारवालाको सुझाव

काठमाडाैं । विद्यार्थी संगठनहरूमाथि प्रतिवन्ध नलगाउन सरकारलाई सरोकारवालाहरुले सचेत गराएका छन् । सरकारको तयारीलाई कानूनविद्, अधिकारकर्मी र नागरिक समाजले संविधान, बहुदलीय व्यवस्था र लोकतान्त्रिक अभ्यासमाथिको प्रहार भनि टिप्पणी गरेका हुन्

राप्रपाको विद्यार्थी संगठनमा बगाले

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयोजक पदमा प्रकाश बगाले (जेपी) लाई मनोनयन गर्नुभएको छ । राप्रपाको विधान बमोजिम बगालेलाई अध्यक्ष लिङदेनले विद्यार्थी संगठनको संयोजक तोक्नु

संयुक्त विद्यार्थी संगठनद्वारा आयल निगम घेराउ, मूल्यवृद्धि खारेज गर्न माग

पार्टीमा लाग्यो भन्दैमा जनता सेक्ने काम गर्ने सरकार र नेताहरूको शासन प्रणालीलाई लालसलाम, जिन्दावाद र जय नेपाल भन्न नसकिने जिकिर गरे । उनीहरूले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि कुनै पनि हिसाबले

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन प्रधानमन्त्रीलाई ज्ञापन पत्र

विभिन्न ६ विद्यार्थी संगठनले बुधबार विहान बालुवाटारमा संयुक्त ज्ञापन पत्र बुझाएर पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन् ।

विद्यार्थी संगठनद्वारा आयल निगम घेराउ, कार्यकारी निर्देशकको राजीनामा माग

शुक्रबार बिहान १० बजेबाट निगमको केन्द्रीय कार्यालय घेराउ गर्दै विद्यार्थी संगठनहरूले तत्काल मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई दवाव दिएका हुन् ।

पुनः चीन अध्ययनका लागि विद्यार्थी जाने व्यवस्था मिलाउन विद्यार्थी संगठनको माग

काठमाडौं, कात्तिक १६ । कोरोनाका कारण नेपाल फर्किएका विद्यार्थीलाई पुनः चीनमै गएर पढ्ने वातावरण मिलाउन विद्यार्थी संगठनहरुले माग गरेका छन् ।चीन लगायत विश्वका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि जाने व्यवस्था तत्काल

आरोप प्रत्यारोपमा अनेरास्ववियू : नेतृत्व हत्याउन जुँगाको लडाईं जारी

अर्कातिर माधव कुमार नेपाल पक्षले २०७७ चैतमा राष्ट्रिय कार्यकर्ता भेला मार्फत सुदेश पराजुलीलाई संगठनको अध्यक्ष तोकेको थियो । अहिले महर र पराजुलीबीच विरासतको लडाईं चलिरहेको छ ।

भारतसँग सीमा जोडिएका क्षेत्रमा नेपालीको सुरक्षामा ध्यान दिन प्रधानमन्त्रीसँग आग्रह

धामी महाकाली तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएर महाकाली नदीमा बगेर बेपत्ता भएका थिए । एसएसबीको उक्त कार्यको नेपालमा विरोध भइरहेको छ ।

शैक्षिक मुद्दा बिर्सदै विद्यार्थी संगठन

काठमाडौं, असार २७ । कुनै समय थियो नेपालमा विद्यार्थी आन्दोलन र शक्ति भनेपछि राज्य पनि कुनै निर्णय गर्दा २ पटक सोच्ने गथ्र्यो । तर, अहिले माउ पार्टीको एजेण्डा मात्र ठिक