Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


वन सम्वर्द्धन कार्य प्रभावकारी बन्दै (भिडियाे रिपोर्ट)

अर्घाखाँची। लुम्बिनी प्रदेशमा वन सम्वर्द्धन कार्यक्रम प्रभावकारी रुपमा सञ्चलन भइरहेको छ। तर पनि वर्षौदेखि कटान गरेको काठ समयमा निर्यात नहुँदा भने राज्यलाई करोडौं रुपैयाँको क्षति हुँदै आएको हाे। लुम्बिनी प्रदेश