Logo ८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026


बागमती प्रदेशमा मंगलबारदेखि लाइसेन्स ट्रायलमा ७० अंक ल्याए पास हुने प्रणाली लागु हुँदै

काठमाडौं । बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन ७० अंक ल्याए ट्रायल पास हुने प्रणाली लागु हुने अघिल्लो दिन सोमबार सोही विषयको परीक्षण प्रदर्शन भएको छ । यातायात व्यवस्था