Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


रौतहटको बौधीमाई नगरपालिकाको मेयर र उपमेयरमा एकिकृत समाजवादी विजयी

रौतहट । रौतहटको बौधीमाई नगरपालिकाको मेयर र उपमेयर पदमा नेकपा (एकिकत समाजवादी) का उम्मेदवारहरु विजयी भएका छन् । एकिकृत समाजवादीबाट मेयर पदका उम्मेदवार प्रदिप कुमार यादव ४ हजार ८१० मत