Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


रौतहटको गढीमाई नगरपालिकाको मेयरमा कांग्रेस, उपमेयरमा जसपा विजयी

रौतहट । रौतहटको गढीमाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का उम्मेदवारहरु विजयी भएका छन् । कांग्रेसका श्याम प्रसाद यादबले मेयर पदमा ८ हजार ६३१