Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


एमाले सांसदद्वारा राष्ट्रियसभा बैठक बहिस्कार

सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्थमन्त्री जनार्दन शर्मालाई आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि सांसदहरूले उठाएको सवालको जवाफ दिन रोष्ट्रममा बोलाउने बित्तिकै एमालेका सांसदहरूले बैठक बहिस्कार गरेका हुन् ।

‘भूमि बैंक’ स्थापना गर्ने अवधारणा कटौती गरेकोमा सांसद राईको आपत्ति

सांसद पौडेलले भूमिहीन किसानलाई खेती गर्नका लागि जमिन उपलब्ध गराउने अवधारणासहित केपी ओली नेतृत्वको अघिल्लो सरकारले भूमि बैंक स्थापना गर्ने अवधारणा ल्याएको उल्लेख गर्दै त्यसलाई वर्तमान सरकारले कटौती गरेकोमा आक्रोश

राष्ट्रियसभा बैठक १० मिनेटका लागि स्थगित

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा सभाका सचिव राजेन्द्र फुयाँलले सो विधेयक बैठकमा पेश गर्नुभएको हो । अहिले राष्ट्रियसभा बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।

विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार दिन सांसद पन्तको माग

उहाँले नागरिकलाई मतदान गर्न पाउने संवैधानिक अधिकारबाट वञ्चित गर्नेकुरा न्यायको हिसाबले पनि उपयुक्त नहुने भन्दै विदेशी भुमिमा हुने नेपालीलाई मतदानको अधिकार दिन सरकारसँग माग गर्नुभयो ।

शून्य समयमा राष्ट्रियसभा सांसद : काठमाडौंबासीलाई संयम र ल्यान्डफिलवासीलाई संयमित हुन आग्रह

राष्ट्रियसभा सदस्य दिलकुमारी रावल थापाले विद्यार्थीहरुले हालसम्म पाठ्यपुस्तक नपाएको भन्दै कसको कारणले पाठ्यपुस्तकमा ढिलाई गरिएको हो सरकारले जवाफ दिनुपर्ने बताउनुभयो ।

राष्ट्रियसभाको शून्य समयमा बलात्कारीलाई कारबाहीदेखि बर्दियाका गोली काण्डसम्मका प्रसङ्ग

शून्य समयमा बोल्दै राष्ट्रियसभा सदस्य इन्दिरादेवी गौतमले कैदीबन्दीलाई राख्ने गरेको कारागार अत्यन्तै जीर्ण र जोखिममा रहेकोले कुनै पनि घटना हुनुभन्दा अघि त्यतातिर ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

‘कानूनका छिद्र देखाएर बलात्कारका अपराधी उम्क्याउन हुँदैन’

‘कानूनलाई पक्रेर अपराधी उम्किने अवस्था बनेको छ, प्रहरीले भनिरहेको छ कानूनी जटिलता बनिरहेको छ,’ उहाँले भन्नुभयो, ‘१६ वर्षमा घटेको घटनाको २४ वर्षमा उजुरी गरकाले कानूनी अप्ठ्यारो आएकाले अपराधीलाई माफी दिने

स्थानीय तह बलियो बनाउन काूनन बनाउनुपर्छ : सांसद् पौडेल

सोमबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य पौडेलले स्थानीय तहलाई बलियो पार्न आवश्यक कानून बनाउनुपर्ने बताउनुभएको हो । उहाँले आवश्यक स्रोत, साधन र जनशक्तिको व्यवस्थापन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

एमालेको अवरोधका बावजुद राष्ट्रिय सभा बैठकमा अध्यादेश पेश

उहाँले आफ्नो दलले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदलाई कारबाही गरिएको सूचना टाँस नगरेर सभामुख सापकोटाले गल्ती गरेको र त्यस गल्तीको आत्माआलोचना गरेर उनीहरूलाई कारबाही गरिएको सूचना जारी नगरेसम्म

काठमाडौं महानगरको मतपेटिका राष्ट्रिय सभा गृहमा लगिँदै, मतगणना ८ बजेबाट सुरु

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान कार्य सम्पन्न भएको छ । मतदान कार्य सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाका मतपेटिकाहरु राष्ट्रिय सभागृहमा जम्मा गरिएको छ । निर्वाचन आयोगले साँझ